Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुरका किसानलाई बाँदर धपाउन बन्दुक वितरण

बन्दीपुरका किसानलाई बाँदर धपाउन बन्दुक वितरण

इच्छाकामना न्युज

३१, जेठ २०८०
बन्दीपुरका किसानलाई बाँदर धपाउन बन्दुक वितरण
images

तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण  पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने  बन्दुक निःशुल्क विरतण गरेको हो ।

ठुलो आवाज आउने भएको कारण अन्य उपकरणको तुलनामा बाँदर धपाउनको लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ ।  

बाँदर अत्याधिक लाग्ने क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदर क्षति नगर्ने खालका विभिन्न किसिमका बोटविरुवाहरु लगाउँन प्रोत्साहान गरेको छ ।


खेतबारीमा लगाएको अन्नबाली र तरकारीबाली नष्ट गर्न थालेपछी किसानहरुले गाउँपालिकासंग बाँदर धपाउने उपकरण माग गरेका थिए । उक्त उपकरण खरिद गर्न गाउँपालिकाले १ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

images
images

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - २०:४०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology