Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँ म्याग्देका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण

तनहुँ म्याग्देका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण

इच्छाकामना न्युज

३१, जेठ २०८०
तनहुँ म्याग्देका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण
images

तनहुँ । जिल्लाको म्याग्दे गाँउपालिकाले पालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरेको छ । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका विभिन्न वडाका कृषकहरुलाई हाते टयाक्टर वितरण गरिएको हो । 

images
images

कृषकको ५० प्रतिशत रकम र पालिकाको ५० प्रतिशत अनुदानको रकमवाट टयाक्टर वितरण गरिएको हो । ७० हजार पर्ने टयाक्टरको मुल्यमा ५० प्रतिशत कृषकले ३५ हजार र गाँउपालिकाले ३५ हजार अनुदान वाट कृषकलाई दिईएको हो । 

हाते टयाक्टर पालिका भित्रका संगिता उच्चै ठकुरी म्याग्दे– ३, महेन्द्र आले मगर म्याग्दे–  ३, रवि घिमिरे म्याग्दे– ३, दीपक थापा सुनिल म्याग्दे– ३, प्रेम वहादुर थापा म्याग्दे– ३, शर्मिला श्रेष्ठ म्याग्दे– ३, दिनेश राज अधिकारी म्याग्दे– ३, दधिराज श्रेष्ठ म्याग्दे– ३, कमला शाही म्याग्दे–३, केश वहादुर थापा म्याग्दे– ४, गोपाल कामी म्याग्दे– ४, पुर्ण वहादुर थापा म्याग्दे– ४, पदमराज श्रेष्ठ म्याग्दे– ७, कृष्ण वहादुर मस्राङदी म्याग्दे– ७, वुद्धिवहादुर विक म्याग्दे– ६, विष्णुवहादुर खड्का क्षेत्री म्याग्दे– २, होम वहादुर साकी म्याग्दे – २ लाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरिएको हो । 

कृषकलाई कृषीमा आत्मनिर्भर वनाउन र राहत दिनका लागी अनुदान दिईएको पालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - २०:४७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology