Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पूर्वेली गायीका पवित्रा गुरुङको नयाँ गीत ‘माया मिसाउला...’ सार्वजनिक

पूर्वेली गायीका पवित्रा गुरुङको नयाँ गीत ‘माया मिसाउला...’ सार्वजनिक

इच्छाकामना न्युज

२९, आषाढ २०८०
पूर्वेली गायीका पवित्रा गुरुङको नयाँ गीत ‘माया मिसाउला...’ सार्वजनिक

काठमाण्डौ । पूर्वेली गायीका पवित्रा गुरुङको नयाँ गीत ‘माया मिसाउला...’ सार्वजनिक भएको छ । आफ्नै अफिसियल युट्युब च्यानल पवित्रा गुरुङ अफिसियलबाट उनले आज (शुक्रबार) गीत सार्वजनिक गरेकी हुन् । 

images

गीतमा स्वर, संगीत र शब्द पवित्रा गुरुङको आफ्नै छ भने पुरुष स्वरमा गायक साजन लामाले साथ दिएका छन् । गीतको म्युजिक भिडियोमा गीता ढुंगाना र विनोद लामाले अभिनय गरेका छन् ।

गायीका गुरुङको स्वरमा यस अघि नै ‘कस्तुरीको बासनाले...’, ‘टिम्मुरको अचार...’ जस्ता गीतहरु बजारमा आइसकेका छन् । 

images
प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - २१:५८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology