आँबुखैरेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आँबुखैरेनी गाउँ कार्यसमितिको सचिवमा मोहमद रफि मनोनित भएका छन् । शनिबार एक कार्यक्रमका बिच रफिलाई राप्रपाले सचिवको जिम्मेवारी दिएको हो ।
सचिवमा मनोनित रफि आँबुखैरेनी मुस्लिम समाज तनहुँका अध्यक्ष समेत हुन् ।
