Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मापसे गरी अशान्ति फैलाएको आरोपमा गोरखा शहिद लखनका एक व्यक्ति पक्राउ

मापसे गरी अशान्ति फैलाएको आरोपमा गोरखा शहिद लखनका एक व्यक्ति पक्राउ

इच्छाकामना न्युज

२१, कार्तिक २०८०
मापसे गरी अशान्ति फैलाएको आरोपमा गोरखा शहिद लखनका एक व्यक्ति पक्राउ
images

गोरखा । मादक पदार्थ सेवन गरी गाउँमा अशान्ति फैलाएको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

images
images

पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका–९ धुसेनीका ५१ बर्षीय भुमिनन्द ढकाल रहेका छन् ।

‘मादक पदार्थ सेवन गरी गाउँ घरमा जथाभावी गाली गलौज तथा हो–हल्ला गरी अशान्ति फैलाउने तथा वृद्धहरुलाई समेत गालीगलौज तथा हातपात गरेको भनी स्थानीय मार्फत जाहेरी दरखास्त प्राप्त भयो,’ प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘त्यही आधारमा उनलाइ पक्राउ ग¥यौ ।’ आइतवार पक्राउ परेका ढकाल बिरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - ०९:०७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology