Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल सुपर लिगमा आज एफसी चितवन र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिगमा आज एफसी चितवन र ललितपुर सिटी भिड्दै

इच्छाकामना न्युज

२४, मंसिर २०८०
नेपाल सुपर लिगमा आज एफसी चितवन र ललितपुर सिटी भिड्दै
images

काठमाण्डौ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

images
images

हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ।

यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा जित, एकमा पराजित र २ खेलमा बराबरी खेल्दै ५ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ।

आजको खेलमा दुबै टोली जितको खोजिसहित मैदान उत्रने छ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ०९:२८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology