Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल सुपर लिग : अपराजित धनगढी आज काठमाडौंसँग भिड्दै

नेपाल सुपर लिग : अपराजित धनगढी आज काठमाडौंसँग भिड्दै

नेपाल सुपर लिग : अपराजित धनगढी आज काठमाडौंसँग भिड्दै
images

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  

images
images

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गने योजनामा हुनेछ  । अहिलेसम्मको खेलमा धनगढी अपराजित रहेको छ । 

उसले ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ । यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौं ८ अंकसहित चौथो स्थानमा छ ।

images
प्रकाशित मिति :पौष २, २०८० सोमवार - ०९:२३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology