घैरुङ । गत शनिबार शहिद लखन गाउँपालिका वडा नं. ९ नाम्जुङमा भएको स्वास्थ्य शिविरमा वितरण गरिएको निःशुल्क औषधी बारे सञ्चारमाध्यममा प्रकाशित समाचार बारे गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको शहिद लखन गाउँपालिकाले बताएको छ । गाउँपालिकाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।
यस्तो गाउँपालिकाले जारी गरेको विज्ञप्ती
