Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गण्डकी गाउँपालिकाको बन्टारमा जिप दुर्घटना, चार जना घाइते

गण्डकी गाउँपालिकाको बन्टारमा जिप दुर्घटना, चार जना घाइते

इच्छाकामना न्युज

६, चैत्र २०८०
गण्डकी गाउँपालिकाको बन्टारमा जिप दुर्घटना, चार जना घाइते
images

बन्टार – गोरखाको गण्डकीमा जिप दुर्घटना हुदँ चार जना घाइते भएका छन् ।गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट  चितवनको इच्छाकामना गाउँपालिका  ३ स्थित  फिस्लिङ बजार तर्फ  यात्रु र तरकारी बोकेर आउँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जिप मङ्गलबार बिहान फिस्लिङ पारी दुर्घटनमा परेको हो । स्थानीय रबि मियाँका अनुसार  दुर्घटनामा परि चार जना सामान्य घाइते भएका  छन् ।

images
images

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ११:३७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology