Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडकखण्डको दाशढुङ्गामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

मुग्लिन–नारायणगढ सडकखण्डको दाशढुङ्गामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

इच्छाकामना न्युज

७, चैत्र २०८०
मुग्लिन–नारायणगढ सडकखण्डको दाशढुङ्गामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

चितवन ।   चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर २९ दासढुङ्गामा राति १ः५० बजे दुर्घटना भएको हो । 

images

नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको जुगेडी प्रहरी चौकीले जानकारी दिएको छ । 

मृतकको नाम थर र वतन खुली नसकेको प्रहरीले जनएको छ । दुर्घटनामा परेको दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी जुगेडीले आफ्नो नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - ०८:१८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology