Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

मुग्लिन–आँबुखैरेनी सडकखण्ड भोली आईतबार तीन घण्टा बन्द हुने

मुग्लिन–आँबुखैरेनी सडकखण्ड भोली आईतबार तीन घण्टा बन्द हुने

images

इच्छाकामना न्युज

२६, जेठ २०८१
मुग्लिन–आँबुखैरेनी सडकखण्ड भोली आईतबार तीन घण्टा बन्द हुने
images

आँबुखैरेनी । मुग्लिन–मुग्लिन–आँबुखैरेनी सडकखण्ड सडकखण्डमा आइतबार तीन घण्टा सवारी साधन अवरुद्ध हुने भएको छ । उक्त खण्डको चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरु टुक्राएर झार्नुपर्ने भएकाले बिहान दश बजेदेखि दिउँसो १ बजेसम्म सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

शुक्रवार सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सो कुरा जानकारी गराएको हो । सो अवधिभर सवारी सधानको व्यवस्थापनमा आवश्यक सहजिकरण गरिदिन प्रशासन र प्रहरीलाई सो डिभिजनले अनुरोध समेत गरेको छ ।

448070407_887227183426064_1492539813737164360_n.jpg

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - २१:५३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology