Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखनको देउराली छापको एक गोठमा आगलागी हुदाँ ६ वटा बाख्रा मरे

शहिद लखनको देउराली छापको एक गोठमा आगलागी हुदाँ ६ वटा बाख्रा मरे

इच्छाकामना न्युज

५, श्रावण २०८१
शहिद लखनको देउराली छापको एक गोठमा आगलागी हुदाँ ६ वटा बाख्रा मरे

गोरखा । शहीदलखन गाउँपालिका–५ देउरालीछापका ज्ञानबहादुर थापाको गोठमा आगलागी हुदाँ चार वटा माउ बाख्रा र दुई वटा बोका मरेका छन् । बिहीवार बिहान करिव आठ बजे कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको थियो ।

images

आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको र दुई वटा बोका र चार वटा माउ बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘गोठमा १४ वटा बाख्रा रहेछन्, त्यसमध्ये ६ वटा म¥यो, अरुलाई बचाउन भ्याएछन्,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने ।

images
प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - ०९:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology