Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

BREAKING NEWS : आँबुखैरेनीको ऎना पहराबाट मर्स्याङ्दीमा बस खस्यो, ठूलो मानवीय क्षतीको आशंका

BREAKING NEWS : आँबुखैरेनीको ऎना पहराबाट मर्स्याङ्दीमा बस खस्यो, ठूलो मानवीय क्षतीको आशंका

images

इच्छाकामना न्युज

७, भाद्र २०८१
BREAKING NEWS : आँबुखैरेनीको ऎना पहराबाट मर्स्याङ्दीमा बस खस्यो, ठूलो मानवीय क्षतीको आशंका
images

आँबुखैरेनी । मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऎना पहरामा बस दुर्घटना भएको खबर प्राप्त भएको छ । भर्खरै प्राप्त खबर अनुसार बस सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदिमा खसेको छ । अहिले प्रहरी घटनास्थल पुगी उद्वार कार्यमा जुटिरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - ११:५९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology