Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मर्मत सम्भारपछि मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा

मर्मत सम्भारपछि मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा

इच्छाकामना न्युज

२, कार्तिक २०८१
मर्मत सम्भारपछि मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा

कुरिनटार ।  मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भारका लागि असोज २९गते देखि कार्तिक १ गते सम्म तीन दिन  बन्द गरिएको केबलकार आज (शुक्रबार)देखि नियमित सञ्चालनमा आएको हो ।

images

 
उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको मुख्या लठ्ठा समेत छोट्याउने काम भएको  प्रा.लि.ले जनाएको छ  

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेशन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ । 

images
प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - ०८:४०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology