Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमू प्ये ल्हु संघ कुवेतको अध्यक्षमा केश प्हच्यु तमू चयन

तमू प्ये ल्हु संघ कुवेतको अध्यक्षमा केश प्हच्यु तमू चयन

इच्छाकामना न्युज

११, कार्तिक २०८१
तमू प्ये ल्हु संघ कुवेतको अध्यक्षमा केश प्हच्यु तमू चयन

कुवेत । तमु प्ये ल्हु संघ प्रवास शाखा कुवेतको अध्यक्षमा केश प्हच्यु तमू चयन भएको छ । संघको शुक्रबार सम्पन्न १२ औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशनले अध्यक्षयमा गुरुङलाई चयन गरेको हो । 

images

अधिवेशनले गुरुङको अध्यक्षमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा मन लाल तमु, सचिवमा माया तमु, कोषाध्यक्षमा सीता तमु, सहसचिवमा जौ माया तमु र सहकोषाध्यक्षमा पुनु तमु चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा योगेश तमु, कृष्ण तमु, शुब्बा तमु, गौरव तमु, जम्दर तमु, प्रताप तमु, देव तमु, रोहन तमु, कृष्ण तमु, डि।बि। तमु, उषा तमु, अंशु तमु र जेलिशा तमु रहेका छन् । भने कार्यसमितिको सल्लाहकारमा अमन तमु, ओम तमु, शेरजङ्ग घले, विकास तमु, शशि तमु, विष्णु माया तमु, टिना तमु र जुना तमु चयन भएका छन् ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ०९:०२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology