Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको आँबुखैरेनीमा Cycling Trail को प्रारम्भिक अध्ययन

तनहुँको आँबुखैरेनीमा Cycling Trail को प्रारम्भिक अध्ययन

इच्छाकामना न्युज

५, मंसिर २०८१
तनहुँको आँबुखैरेनीमा Cycling Trail को प्रारम्भिक अध्ययन

आँबुखैरेनी, ५ मंसिर । MTB Nation Champion लक्ष्मी मगरले तनहुँको आँबुखैरेनीमा Cycling Trail को प्रारम्भिक अध्ययन गर्नुभएको छ । MTB आँबुखैरेनीको संयोजकत्वमा MTB Nation Champion मगरले यात्रा सगै पर्यटन प्रवर्द्धनका निम्ति प्राकृतिक सन्दौर्यले भरिपूर्ण आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वोरी, हिलेखर्क, समस्तिपुर लगाएत क्षेत्रमा Cycling Trail को प्राराम्भिक अध्ययन गर्नुभएको हो । MTB Nation Champion लक्ष्मी मगरले निकट भविष्यमा पोखरा देखी काठमाडौं जोडने Cyling Trail Junction Point को रुपमा आँँबुखैरेनी गाउँपालिकालाई Cycling Trail को रुपमा विकाश गर्न सकिने बताउनुभएको छ । Cycling Trail को प्रारम्भिक अध्ययनमा MTB Nation Champion लक्ष्मी मगरको साथमा MTB आँबुखैरेनीका अध्यक्ष सोम गुरुङ(चन्द्र बहादुर गुरुङ), उपाध्यक्ष सुमन श्रेष्ठ, सचीव निशान मगर, कोषाध्यक्ष प्रशन्न अधिकारी, सदस्य मदन ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।

images

images
प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १२:३९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology