Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिडबीचकाे खेल राति पाैने २ बजे

च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिडबीचकाे खेल राति पाैने २ बजे

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिडबीचकाे खेल राति पाैने २ बजे
images

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि नौ वटा खेल हुँदैछन् ।

आज राति साढे ११ बजे क्रेभेना जेभेज्दा र भीएफबी स्टुटगार्ट तथा एसके एटुर्म ग्राज र गिरोना खेल्दैछन् । यस्तै राति पौने २ बजे एस्टन भिला र युभेन्ट्स, मोनाको र बेनिफिका, पीएसभी र साख्तर डोनेत्स्क खेल्दैछन् ।

राति पौने २ बजे नै लिभरपुल र रियल मड्रिड, सेल्टिक र क्लब ब्रुग्गी, बोलोग्ना र लिले ओलम्पिक स्पोर्टिङ क्लब तथा डिनामो जग्रेब र बोरुसिया डर्टमन्ड खेल्दैछन् । च्याम्पियन्स लिगमा इन्टर मिलान १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १९:५३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology