Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आज धोती दिवस मनाउँदै जनमत पार्टी

आज धोती दिवस मनाउँदै जनमत पार्टी

इच्छाकामना न्युज

१७, पौष २०८१
आज धोती दिवस मनाउँदै जनमत पार्टी
images

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिको बैठकले आज धोती दिवस मनाउने निर्णय गरेको हो ।

images
images

पार्टीले राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने धोती, कुर्ता लगाएर कार्यक्रम गरी मनाउन सबै जिल्लामा परिपत्रसमेत गरेको छ । पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । साथै मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउँदै आएको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - ०९:५१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology