Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आर्मी र पुलिस बराबरीमा रोकिए

आर्मी र पुलिस बराबरीमा रोकिए

images

इच्छाकामना न्युज

२१, पौष २०८१
आर्मी र पुलिस बराबरीमा रोकिए
images

काठमाडौँ । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन् ।

आइतबार एन्फा मैदान सातदोबाटोमा भएको विभागीय डर्बीमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

दोस्रो चरणमा दुवै टिमको यो पहिलो बराबरी हो । यसअघि आर्मीले पहिलो खेलमा सर्लाहीको बगमती युवा क्लबलाई २-० ले पराजित गरेको थियो । पुलिसले स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ५-० को फराकिलो र एकतर्फी जीत दर्ता गरेको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २१:२३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology