Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आर्सनलविरुद्ध न्यु क्याशल युनाइटेड विजयी

आर्सनलविरुद्ध न्यु क्याशल युनाइटेड विजयी

images

इच्छाकामना न्युज

२४, पौष २०८१
आर्सनलविरुद्ध न्यु क्याशल युनाइटेड विजयी
images

काठमाडौं । काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा न्यु क्याशल युनाइटेडले आर्सनललाई २-० ले हराएको छ। पछिल्लो समय सानदार फर्ममा रहेका अलेक्जेन्डर इसाकको खेल उत्कृष्ट थियो।

फेब्रुअरी ५ मा घरेलु भूमिमा न्यु क्याशलले दोस्रो लेग सेमिफाइनल खेल्ने छ। इसाकले पछिल्ला १५ खेलमा १४ गोल गरे भने न्यु क्याशलले सबै प्रतियोगितामा गरेर लगातार सातौँ जित हात पारेको छ। गएराति भएको खेलको ३७ औँ मिनेटमा ज्याकोब मर्फीको पासमा इसाकले गोल गरेका थिए।

खेलको ५१ औँ मिनेटमा इसाकको प्रहार डेभिड रायाले बचाएपछि रिबाउन्डमा एन्थोनी गोर्डनले गोल गरे। बुधबार अर्को सेमिफाइनलमा पहिलो लेगमा टोटनहाम हस्टस्पर्सले घरेलु भूमिमा लिभरपुलसँग खेल्ने छ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०८:२७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology