Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

संस्थागत क्षमता स्वमूल्याङ्कनमा शहिद लखनको प्रगती अघिल्लो वर्षभन्दा राम्रो, जिल्लामै दोस्रो

संस्थागत क्षमता स्वमूल्याङ्कनमा शहिद लखनको प्रगती अघिल्लो वर्षभन्दा राम्रो, जिल्लामै दोस्रो

images
संस्थागत क्षमता स्वमूल्याङ्कनमा शहिद लखनको प्रगती अघिल्लो  वर्षभन्दा राम्रो, जिल्लामै दोस्रो
images

घैरुङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा गोरखाको शहिद लखन गाउँपालिकाले अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष राम्रो अंक प्राप्त गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा ८९.५ प्रतिशत अंक प्राप्त गरेको छ । 

पालिकाले प्राप्त गरेको यो अंक अघिल्लो आर्थिक वर्ष २०७९।०८० को भन्दा राम्रो हो । उक्त आर्थिक वर्षमा शहिद लखनले ८७ प्रतिशत अंक पाएको थियो । 

पालिकाले यस वर्ष सहकार्य र समन्वयतर्फ १०० प्रतिशत अंक प्राप्त गरेको छ भने भौतिक पूर्वाधारतर्फ ८४.६२ र बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ७२.७३ प्रतिशत अंक ल्याएको छ ।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ०९:१४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology