Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

images
सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित
images

काठमाडौँ, माघ ८ गते । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा वालिङले बागमती युवा क्लबलाई ३–१ गोलले हरायो । वालिङको जितमा सुस्मा तामाङले ह्याट्रिक गर्नुभयो । बागमतीका लागि सारा लिम्बूले सान्त्वना गोल गर्नुभयो । 

पहिलो जितसँगै वालिङले आठ खेलबाट तीन अङ्क बनायो । यसअघिनै प्लेअफबाट बाहिरिएको वालिङले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो ।

पराजित बागमतीले समान खेलबाट चार अङ्क बनाएको छ । वालिङकी सुस्मा तामाङ प्लेयर अफ दि म्याच हुनुभयो । 

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १९:१३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology