Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सिद्धार्थ रिसोर्टको २७ औं वार्षिकोत्सवको दिन भोली २७ प्रतिशत छुट

सिद्धार्थ रिसोर्टको २७ औं वार्षिकोत्सवको दिन भोली २७ प्रतिशत छुट

images

इच्छाकामना न्युज

२२, माघ २०८१
सिद्धार्थ रिसोर्टको २७ औं वार्षिकोत्सवको दिन भोली २७ प्रतिशत छुट
images

चुम्लिङ्गटार । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिको २७ औँ बार्षिकोत्सवको अवसरमा चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले २७ प्रतिशत छुट दिने भएको छ । रिसोर्टले दिएको जानकारी अनुसार वार्षिकोत्सवको अवसरमा भोली माघ २३ गते एकदिनको लागि खानामा २७ प्रतिशत छुट दिने भएको हो ।

वार्षिकोत्सवकै अवसरमा रिसोर्टले विभिन्न सामाजिक कार्यहरु समेत गरेको छ । समुदाय सरसफाई, रक्तदानका साथै विश्व क्यान्सर दिवसको अवसरमा सचेतना कार्यक्रम गरेको छ ।

siddhartha.jpg

सिद्धार्थ हस्पिटालिटिले विश्वमा प्रत्येक वर्ष क्यान्सर रोगी बढ्दै गइरहेको प्रमुख कारण उच्च बिषादी प्रयोग भएको अस्वस्थकर खाना नै भएकाले देशभरीका आफ्नो शाखाहरुमा क्यान्सर बिरुद्द लड्न सहयोग पुर्याउने खानालाई मेनुमा समाबेश गर्न लागेको छ भने आफ्नो २७ औ बार्षिकोत्सवको अवसरमा रिसोर्टमा आउने प्रत्येक ग्राहकलाई एक हप्ता सम्म फ्री सुप प्रदान गर्ने सिद्धार्थ हस्पिटालिटिका क्लस्टर म्यानेजर किरण रिमालले बताए।

रिसोर्टले यस अघि पनि विभिन्न सामाजिक कार्यक्रम तथा सहयोग गर्दै आइरहेको छ। ।

WhatsApp Image 2025-02-04 at 19.31.15_8f0d0075.jpg

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - २३:११:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology