Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

जसपासँग मिलेर जाने नेकपा प्रचण्ड–नेपाल समूहको प्रस्ताव 

जसपासँग मिलेर जाने नेकपा प्रचण्ड–नेपाल समूहको प्रस्ताव 

सिआईएन

१३, फाल्गुण २०७७
जसपासँग मिलेर जाने नेकपा प्रचण्ड–नेपाल समूहको प्रस्ताव 
images

काठमाण्डौ, १३ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी जसपासँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको हो । 
‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले छलफलपछि सीआईएनलाई जानकारी दिंदै भन्नुभयो ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’ यसअघि प्रचण्ड–नेपाल समूहका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:३३:५२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology