Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने 

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने 

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल टी ट्वान्टी क्रिकेट खेल्नु हुने भएको छ । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने हुनुभएको हो । 
लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो । पीएसएल लिग खेल्न सन्दीप आज कराँची प्रस्थान गर्नुभएको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २०:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology