Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

विश्वभर कोरोना सङ्क्रमितको संख्या ११ करोड  ३ लाख ४७  हजार 

विश्वभर कोरोना सङ्क्रमितको संख्या ११ करोड  ३ लाख ४७  हजार 

एजेन्सी

१७, फाल्गुण २०७७
विश्वभर कोरोना सङ्क्रमितको संख्या ११ करोड  ३ लाख ४७  हजार 
images

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख ४४ हजार ३७३ पुगेको छ भने, सङ्क्रमितको संख्या ११करोड ३ लाख ४७ हजार ११३ पुगेको छ । कोरोना भाइरसको कारण बिरामी भएका ९ करोड ३ लाख १७ हजार ६९ जना निको भएका छन् । विश्वभरीमा २ करोड १९ लाख ९ सय ७१ जना हाल कोरोना भाइरस सङ्क्रमित उपचाररत रहेका छन् । 
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमित ९० हजार २८३ जनाको अवस्था गम्भीर रहेको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २ करोड ९२ लाख ५५ हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण हाल सम्म अमेरिकामा ५ लाख २५ हजार ७७८जनाको मृत्यु भएको छ । विश्वमा कोरोनाको कारण आज मात्रै १५ सय ४६ जना को मृत्यु भएको छ भने नयाँ संक्रमीत ६५ हजार ८ सय २७ जना थपिएका छन् । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १८:५४:२१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology