Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

घोप्टेभीरमा पहिरो हटाएर मुग्लिङ–काठमाडौँ सडक दुईतर्फी सञ्चालनमा

घोप्टेभीरमा पहिरो हटाएर मुग्लिङ–काठमाडौँ सडक दुईतर्फी सञ्चालनमा

images

इच्छाकामना न्युज

९, श्रावण २०८२
घोप्टेभीरमा पहिरो हटाएर मुग्लिङ–काठमाडौँ सडक दुईतर्फी सञ्चालनमा
images

मुग्लिङ । घोप्टेभीरमा गएको पहिरो हटाएर अबरुद्ध  मुग्लिङ–काठमाडौँ सडकलाई दुईतर्फी सञ्चालनमा ल्याइएको छ। यसअघि, उक्त स्थानमा पहिरोका कारण सडक अबरुद्ध भएको थियो।

सडकको अवस्था सुधार गर्नका लागि विभिन्न स्थानमा मेशिनरी परिचालन गरिएको छ। तथापि, केही स्थानमा सडक साँघुरो रहेको र माटोको कारण यात्रा कठिनाइपूर्ण रहेको जानकारी प्राप्त भएको छ।

यात्रा गर्ने सबैलाई सतर्क रहन र सडकका नियम पालना गर्न आग्रह गरिएको छ।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - २२:५७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology