Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

सत्ताको नेतृत्व नपाएपछि हर्क साम्पाङले भने– यो सरकार एक महिनामै ढल्छ

सत्ताको नेतृत्व नपाएपछि हर्क साम्पाङले भने– यो सरकार एक महिनामै ढल्छ

images

इच्छाकामना न्युज

२९, भाद्र २०८२
सत्ताको नेतृत्व नपाएपछि हर्क साम्पाङले भने– यो सरकार एक महिनामै ढल्छ
images

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार एक महिनामै ढल्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो धारणा अभिव्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘बुद्धि पुर्‍याएनन् भने यो सरकार एक महिनाभित्रै ढल्न सक्छ !’

जेन्जीहरूको आन्दोलनले सफलता पाएसँगै उनी सरकारको नेतृत्व माग्दै धरानदेखि काठमाडौं आएका थिए । तर, सेना प्रमुख अशोकराज सिग्देलले उनको नाममा खासै छलफल नै अघि नबढाएपछि नेतृत्व लिनबाट वञ्चित भए ।

उनले आफ्नो नाममा दबाब सृजना गराउने सैनिक मुख्यालयअघि नाराबाजी समेत गर्न लगाएका थिए ।

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १८:०५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology