Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा फेरि सडक भास्सियो

मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा फेरि सडक भास्सियो

images

इच्छाकामना न्युज

१८, आश्विन २०८२
मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा फेरि सडक भास्सियो
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित डम्पिङमा पुनः सडक भासिएको छ । आज साँझ करिब ५ बजेतिर मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत डम्पिङमा सडक भासिएको हो ।

सडक भासिएसँगै उक्त सडकखण्ड एकतर्फी भएको छ । उक्त स्थानमा अघिल्लो वर्ष सडक भासिदा केहि व्यक्तिहरुको मृत्यु भएको थियो भने लामो समयपछि उक्त भासिएको सडकलाई आरसिसि गरेर मर्मत गरेको थियो । यद्यपी मर्मत गरेर संचालनमा आएको वर्षदिन पनि नहुदै एकै दिनको वर्षाले उक्त सडक बगाएपछि गुणस्तरमा प्रश्न चिन्ह उठेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - २१:००:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology