Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमू प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पूर्णिमाया गुरुङ चयन

तमू प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पूर्णिमाया गुरुङ चयन

इच्छाकामना न्युज

२३, कार्तिक २०८२
तमू प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पूर्णिमाया गुरुङ चयन

चितवन । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित संस्था तमू प्ये ल्हु संघ महिला समिति चितवनको अध्यक्षमा पूर्णीमाया गुरुङ चयन भएका छन् । संस्थाको बिहबार सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो ।

images

577583263_25477824921857851_4806418576398332178_n.jpg

अधिवेशनले महिला समितिको उपाध्यक्षमा शुकुमाया गुरुङ, सचिवमा ज्ञानु गुरुङ, कोषाध्यक्षमा प्रेमकुमारी गुरुङ, सह–सचिवमा अनिता गुरुङ, सह–कोषाध्यक्षमा पुनम गुरुङलाई चयन गरेको छ । 

यस्तै सदस्यहरुमा कल्पना गुरुङ, बन्दना गुरुङ, विष्णुमाया गुरुङ, एकमाया गुरुङ र सुष्मा गुरुङलाई चयन गरेको छ । 

images
प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १५:१०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology