Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक भोली दिउँसो बस्ने

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक भोली दिउँसो बस्ने

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक भोली दिउँसो बस्ने
images

काठमाण्डौं, २४ फागुन । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरेको छ । संसद पुनर्स्थापनापछि विकसित राजनीतिक अवस्था र संसदमा खेल्नुपर्ने भूमिकाबारे दलको बैठक केन्द्रित हुने बताइएको छ । विशेषगरी आगामी दिनमा संसदमा जसपाले कस्तो भूमिका खेल्ने भन्नेबारे बैठक केन्द्रित हुने जसपाका एक केन्द्रीय सदस्यले बताए ।

संसद विघटनपछि अन्योल बनेको राजनीतिक घटनाक्रम सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलासँगै थप अन्योल देखिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपा नामको आधिकारिताबारे फैसला गरेपछि फेरि पुरानै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:३९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology