Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनाको चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे

इच्छाकामनाको चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे

images
इच्छाकामनाको चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे
images
चण्डीभञ्ज्याङ। चितवनको इच्छाकामना गाउँपालिका ६ चण्डीभञ्ज्याङ स्वास्थ्यचौकीमा १४ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको छ । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अनुसार वडा नम्बर ६ का गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको इच्छाकामना आधारभूत अस्पताल कुरिनटारका सिनियर अनमी निरीक्षक मञ्जु घिमिरेले बताउनुभयो । भिडियो एक्सरेबाट बच्चाको अवस्था र आमाको अवस्था बारे जानकारी लिएर अन्यत्र पठाउनुपर्ने भएर पठाउने र आवश्यक परामर्श दिदैँ आएको घिमिरेले बताउनुभयो ।
616768409_25444491031898465_2147284297910451206_n.jpg
 
गाउँपालिकाले घुम्ती सेवाको रुपमा सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा गई गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ । गाउँपालिकाले गर्भवती र शिशु स्वास्थ्य सुरक्षाका लागि विगत दुईबर्षदेखि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - ११:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology