Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भारतले निर्वाचनका लागि ३७७ गाडी दिने, १०६ वटा एक साताभित्र आइपुग्ने

भारतले निर्वाचनका लागि ३७७ गाडी दिने, १०६ वटा एक साताभित्र आइपुग्ने

भारतले निर्वाचनका लागि ३७७ गाडी दिने, १०६ वटा एक साताभित्र आइपुग्ने
images

काठमाडौं । २१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि भारतले तीन सय ७७ वटा गाडी सहयोग गर्ने भएको छ ।

images
images

तीमध्ये धेरैजसो गाडी सुरक्षा निकायलाई दिने तयारी छ । पहिलो लटका गाडी एक साताभित्र आइपुग्ने गृह मन्त्रालयले जनाएको छ । ‘करिब चार सय गाडी भारतबाट अनुदानस्वरूप आउँदै छ,’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘त्यसमध्ये १०६ वटा एक साताभित्र आइपुग्नेछ ।’ यसरी आउने गाडीमध्ये धेरै सुरक्षा निकायलाई दिइने उनी बताउँछन् ।

जेन–जी आन्दोलनमा प्रहरीका धेरै सवारीसाधन जलेका थिए । निर्वाचनमा थप सवारीसाधन चाहिने भएकाले नियमित बजेटबाट पनि नेपाल प्रहरीले १८५ वटा गाडी खरिद गर्ने निर्णय गरिसकेको छ ।

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - ०९:१२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology