Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कांग्रेसले शशांकलाई दिएन टिकट, नवलपुर-१ मा गजेन्द्र उम्मेदवार

कांग्रेसले शशांकलाई दिएन टिकट, नवलपुर-१ मा गजेन्द्र उम्मेदवार

कांग्रेसले शशांकलाई दिएन टिकट, नवलपुर-१ मा गजेन्द्र उम्मेदवार

काठमाडौं । नवलपुर क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेसको संसदीय बोर्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आलेलाई टिकट दिएको हो ।

images

यसअघि २०७९ मा भएको निर्वाचनमा त्यहाँ नेता डा. शशांक कोइराला विजयी भएका थिए । तर पार्टीले यसपटक कोइरालालाई नभई आलेलाई टिकट दिएको हो ।

गैँडाकोट नगरपालिका–१२ निवासी आले कांग्रेसका महासमिति सदस्य हुन । उनी गत स्थानीय तहको चुनावमा गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । तर उनी हारेका थिए ।

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - ०९:५४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology