Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

जापानमा हिउँको कहर: ३५ जनाले ज्यान गुमाए, चार मिटरभन्दा बढी हिउँले घरहरू पुरिए

जापानमा हिउँको कहर: ३५ जनाले ज्यान गुमाए, चार मिटरभन्दा बढी हिउँले घरहरू पुरिए

images

एजेन्सी

२२, माघ २०८२
जापानमा हिउँको कहर: ३५ जनाले ज्यान गुमाए, चार मिटरभन्दा बढी हिउँले घरहरू पुरिए
images

जापानमा गत जनवरी २० देखि सुरु भएको भीषण हिमपातका कारण जनजीवन निकै कष्टकर बनेको छ। देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार हिउँका कारण अहिलेसम्म देशभर ३५ जनाको मृत्यु भइसकेको छ भने ३५८ जना घाइते भएका छन्।

images
प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - ०९:२८:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology