Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

एजेन्सी

२४, माघ २०८२
टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै
images

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट आज (शनिबार)देखि भारत र श्रीलंकामा सुरु हुँदैछ ।

images
images

प्रतियोगिता अन्तरगत आज एकैपटक तीन खेल हुँदैछ । पहिलो खेलमा श्रीलंकाको कोलोम्बोमा विहान पाकिस्तान र नेदरल्याण्ड भिड्ने छन् । आज नै भारतको कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड भिड्ने छन् भने साँझ साविक विजेता भारत र अमेरिका मुम्बईमा भिड्ने छन् । विश्वकपमा नेपालले भोलि इङल्याण्डसंग मुम्बईमा खेल्ने छ ।

विश्वकपमा यसपटक पनि २० राष्ट्र सहभागि छन् । सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट २ टिम सुपर ८ मा पुग्ने छन् ।

यसपटक विश्वकप केही अन्योल र विवादकाबीच सुरु हुन लागेको छ । भारतमा सुरक्षाका कारण देखाउँदै यसपटक बंगलादेश विश्वकपबाट बाहिरिएको छ भने पाकिस्तानले भारतसंगको खेल नखेल्ने निर्णयमा पुगेको छ ।

images
प्रकाशित मिति :माघ २४, २०८२ शनिवार - ०९:०२:३३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology