Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एमाले इच्छाकामनाको निर्वाचन परिचालन कार्यालय उद्घाटन, १७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

एमाले इच्छाकामनाको निर्वाचन परिचालन कार्यालय उद्घाटन, १७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

इच्छाकामना न्युज

२५, माघ २०८२
एमाले इच्छाकामनाको निर्वाचन परिचालन कार्यालय उद्घाटन, १७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

मुग्लिन । नेकपा एमाले इच्छाकामना गाउँपालिकाले पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ।  नेकपा एमाले इच्छाकामना गाउँपालिका कमिटि अध्यक्ष प्रकाश अधिकारीको नेतृत्वमा १७५ सदस्यीय समिति गठन गरिएको जानकारी दिइएको छ।

images

यससँगै सम्पर्क पालिका स्तरीय कार्यालयको उद्घाटन समेत गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका पुर्व प्रदेश मन्त्री कृष्ण सिलवालको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता प्रकाश  अधिकारीले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा जोड दिएका थिए।चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेदवार रहनुभएको छ । 

images
प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - १०:१४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology