Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डमा सडक निर्माण मापदण्ड फेर्नुपर्ने स्थानीयको माग 

मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डमा सडक निर्माण मापदण्ड फेर्नुपर्ने स्थानीयको माग 

विकाश गुरुङ

२६, फाल्गुण २०७७
मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डमा सडक निर्माण मापदण्ड फेर्नुपर्ने स्थानीयको माग 
images

तेह्रथुम, २६ फागुन । निर्माणाधिन मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डमा सडक निर्माण मापदण्डले समस्या निम्त्याएको भन्दै स्थानीयले सरकारी मापदण्ड फेर्नुपर्ने माग गरेका छन् । निर्माणाधिन लोकमार्गले म्याङलुङ, जिरिखिम्ती, लसुने, बसन्तपुर र चित्रे बजार क्ष्ँेत्रमा समस्या निम्त्याएको स्थानीयको भनाई छ ।

images
images

सरकारले राष्ट्रिय गौरवको सडक छेउ कम्तीमा २५ मिटर छाड्नुपर्ने प्रावधान बनाएको छ  । बजारको विच बाटै लोकमार्ग निर्माण गर्नु पर्ने र तर्काएर लैजानु पर्नेमा बजार क्ष्ँेत्रका स्थानीय समेत विभाजित भएपछि लोकमार्ग निर्माणमा समस्या निम्त्याएको मध्यपहाडी लोकमार्ग निर्माण आयोजना कार्यालयले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०९:०४:०३ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology