Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै 

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै 
images

काठमाण्डौ, २९ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। हिजो नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टीसँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा यसबाट उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सीआईएनलाई जानकारी दिनुभयो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षीय नेतालाई गरेको कारबाहीपछिको अवस्थाबारे समेत छलफल हुने बताइएको छ। माओवादी केन्द्र छाडेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारेमा समेत  आवश्यक निर्णय गरिने नेताहरूले बताएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:११:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology