Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

४ हजार ८ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नाघ्यो ३ लाख

४ हजार ८ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नाघ्यो ३ लाख

images

इच्छाकामना न्युज

२४, श्रावण २०८३
४ हजार ८ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नाघ्यो ३ लाख
images

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यपनि ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९८३ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०८३ आइतवार - १२:१०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology