Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

‘पारिजात’मा खुसीसँग गौरवको एकोहोरो प्रेम

‘पारिजात’मा खुसीसँग गौरवको एकोहोरो प्रेम

इच्छाकामना न्युज

२, भाद्र २०८३
‘पारिजात’मा खुसीसँग गौरवको एकोहोरो प्रेम
images

काठमाडौँ । गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् ।

images
images

प्रेमिल भावमा तयार गरिएको भिडियोमा एकतर्फी प्रेमको कथा प्रस्तुत गरिएको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूमा परिवर्तन ल्याएको विषय भिडियोका कथा बनाइएको छ । 

अस्मिता रुचालको शब्दमा, प्रकाश सिलवालले स्वर तथा संगीत रहेको गीतको भिडियो सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनाको पनि अभिनय छ । प्रणव केसीको निर्देशनमा तयार भएको भिडियोमा संगम राईको छायाङ्कन रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - १३:०८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology