Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कफी पिएरै मोटोपन घटाउछ भन्दै ग्रीन कफी बेच्ने आशिष आचार्य पक्राउ

कफी पिएरै मोटोपन घटाउछ भन्दै ग्रीन कफी बेच्ने आशिष आचार्य पक्राउ

इच्छाकामना न्युज

६, चैत्र २०७७
कफी पिएरै मोटोपन घटाउछ भन्दै ग्रीन कफी बेच्ने आशिष आचार्य पक्राउ
images

काठमाण्डौ, ६ फागुन । मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्य रहेका छन् ।

images
images

उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइड ईफेक्ट साताको तेह्र किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, बिभिन्न लेख, ब्लग, फेसवुक तथा अन्य सामाजिक सञ्जालहरुमा प्रचार गर्दै आएका थिए । प्रहरीले उनको सप्लायर्समा खानतलासी गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १८:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology