काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५५६.७६ अंकमा झरेको छ।
आज ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर कारोबार भएको छ।
१३ वटै उपसूचक घट्दा बजार राताम्मे बनेको छ। २४२ कम्पनीको शेयरमूल्य घट्दा ३२ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ।