Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

बिरामी लिएर चितवनको माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो

बिरामी लिएर चितवनको माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो

images

इच्छाकामना न्युज

२१, आश्विन २०८३
बिरामी लिएर चितवनको माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो
images

चितवन। पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनको माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।

आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन् ।

उनका अनुसार माडी र ठोरीको बीचमा पर्ने जंगलभित्रको एउटा सानो खोलाले एम्बुलेन्सलाई करिब ४० मिटरजति तल बगाएको थियो । एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनले जानकारी दिइन् ।एम्बुलेन्सलाई खोलाले बगाएको खबर प्राप्त भएपछि उद्धारको लागि माडी नगरपालिको जेसीबी पठाएको थियो ।

images
प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १६:२४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology