फिस्लिङ, ४ बैशाख । आज आएको हावाहुरीले चितवनको फिस्लिङ र गोरखा जिल्लाको भुम्लिचोक जोड्ने निर्माणधिन मोटरेबल पुलमा क्षति पुर्याएको छ।
हावाहुरीले क्षति पुर्याउदा पुलको करिब ४ मिटर भाग माथिपट्टी सारिदिएको स्थानिय एंव संचारकर्मी दानबहादुर गुरुङले जानकारी दिएको छ। तस्बिर: दान बहादुर गुरुङ