Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

रिसको आवेगमा भतिजले काकाको कान टोकेर खाईदिएपछि....

रिसको आवेगमा भतिजले काकाको कान टोकेर खाईदिएपछि....

इच्छाकामना न्युज

८, बैशाख २०७८
रिसको आवेगमा भतिजले काकाको कान टोकेर खाईदिएपछि....
images

सल्यान ८, बैशाख । सल्यानको कालीमाटी गाउँपालिका–१ हिङ्नाउरे गाउँपालिकामा आपसी बिबादमा झगडा हुदा भतिजाले रिसको आवेगमा काकाको कान नै खाइदिएका छन् । 

images
images

गएराती करिब ९ बजेतिर काका भतिजा बिच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।

सो क्रममा भतिजा खीमबहादुर कुँवरले काका ५६ वर्षीय काका धनबहादुर कुँवरको कान टोकेर पुरै छिनालेर खाइदिएको प्रहरी समक्ष बताएका छन् । ‘कान पुरै छिनेको अबस्था छ, उहाँले भन्नुभयो, ‘वरपर खोज्दा भेटिएन, भतिजालाई सोध्दा मैले खाइदिए भन्छ ।’

काका घनबहादुरको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार काका धनबहादुरले केही वर्ष पहिले भतिजा खीमबहादुरका बुवाको कान टोकेर छिनालेको समेत खुल्न आएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - २०:०५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology