Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना, आँबुखैरेनी, शहिद लखन र गण्डकी गाउँपालिकाका विद्यालयहरुको परीक्षा स्थगित, भोलीदेखि सबै पठनपाठन बन्द

इच्छाकामना, आँबुखैरेनी, शहिद लखन र गण्डकी गाउँपालिकाका विद्यालयहरुको परीक्षा स्थगित, भोलीदेखि सबै पठनपाठन बन्द

इच्छाकामना न्युज

१४, बैशाख २०७८
इच्छाकामना, आँबुखैरेनी, शहिद लखन र गण्डकी गाउँपालिकाका विद्यालयहरुको परीक्षा स्थगित, भोलीदेखि सबै  पठनपाठन बन्द
images

मुग्लिन, १४ बैशाख । कोरोना संक्रमणको दोस्रो प्रभाव बढ्दै जादा विद्यालयहरु बन्द हुन सुरु भएको छ। जस अनुसार चितवनको इच्छाकामना, तनहुँको आँबुखैरेनीका साथै गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकाका विद्यालयहरु भोलीदेखि बन्द हुने भएको हो। 

images
images

ती गाउँपालिकाहरुले छुट्टाछुट्टै सूचना प्रकाशित गरि तोकिएको परक्षिा स्थगित गर्नुका साथै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि विद्यालयमा भौतिक रुपमा उपस्थित भएर गरिने सबै पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

हेर्नुस् सूचना

178396540_4096913983664279_1663505281109031047_n.jpg179056233_1337905356577388_719202618716721500_n.jpg178900304_970458976826307_4186717488442923757_n.jpg177941212_1027666608065258_1737496376307414239_n.jpg

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - २१:५९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology