Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामनामा आज थपिएका संक्रमति १ जना मात्रै, ३ जना भने पुरानै

इच्छाकामनामा आज थपिएका संक्रमति १ जना मात्रै, ३ जना भने पुरानै

चित्र बहादुर गुरुङ

४, कार्तिक २०७७
इच्छाकामनामा आज थपिएका संक्रमति १ जना मात्रै, ३ जना भने पुरानै
images

कुरिनटार, ४ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकामा देखिएको थप ४ जना भनेकोमा १ जना मात्र रहेको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभएको छ। इच्छाकामना न्युजसँग टेलिफोनमा कुराकानी गर्दै  भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले सोमबारको परिक्षणमा देखाएको ४ जना कोरोना पोजेटिभ केशमा १ जना मात्र नयाँ केश रहेको उहाँले बताउनुभयो। 
उहाँका अनुसार बाँकि ३ जना केहि दिन अघि कोरोना पोजेटिभ देखिएर होम आईसोलेसनमा रहेको र उनीहरुको पुनः कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो। 

images
images

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - ०८:५३:५० बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology