Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यी हुन् गोरखा गण्डकी गाउँपालिकाका कोरोना संक्रमितको उपचारमा सहजिकरणका लागि तोकिएका फोकल पर्सनका नाम र नम्बरहरु

यी हुन् गोरखा गण्डकी गाउँपालिकाका कोरोना संक्रमितको उपचारमा सहजिकरणका लागि तोकिएका फोकल पर्सनका नाम र नम्बरहरु

इच्छाकामना न्युज

२३, बैशाख २०७८
यी हुन् गोरखा गण्डकी गाउँपालिकाका कोरोना संक्रमितको उपचारमा सहजिकरणका लागि तोकिएका फोकल पर्सनका नाम र नम्बरहरु

भुम्लिचोक, २३ बैशाख । गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका कोरोना संक्रमितहरुको उपचारका लागि सहज होस् भन्ने हेतुले सहजीकरणका लागि फोकल पर्सन तोकिएको छ।

images

गाउँपालिकाले कोरोना भाइरस संक्रमणको लक्षण भएका विरामीहरु अन्य सामान्य विरामी जस्तै पूर्व जानकारी नगराई गोरखा अस्पतालमा उपचारको लागि जादा कोभिड १९ संक्रमणको जोखिम थप बढ्न सक्ने भएको र उपचारको क्रममा नागरिकलाई असहज अवस्था सृजना नहोस् भन्नका लागि फोकल पर्सन तोकिएको हो।

गाउँपालिकाले तोकिएका फोकल पर्सनको नाम र नम्बरहरु आज सार्वजनिक गरिएको छ। जस अनुसार गण्डकी गाउँपालिकाका फोकल पर्सनहरुको नाम र सम्पर्क निम्नानुसार रहेका छन्।


१. बेली श्रेष्ठ गण्डकी गाउँपालिका, स्वास्थ्य शाखा मो. ९८४६१२५३१७
२. डा. विकास वाडी मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र मो. ९८४६५८९३६५ 
३. टेक नारायण श्रेष्ठ ताइलीचोक स्वास्थ्य चौकी मो. ९८६०१६९०४५ 
४. सिताराम दाहाल फुजेल स्वास्थ्य चौकी मो.९८४६८६६५०५ 
५. कुमार सुनार दर्बुङ स्वास्थ्य चौकी मो. ९८०३०१८१५३्र 
६. पुस्कर खनाल भुम्लिचोक स्वास्थ्य चौकी मो. ९८५५०१०३०२ 
७. विमल रेग्मी घ्याल्चोक स्वास्थ्य चौकी मो. ९८४६२०७८३० 
८. दान कुमारी राना मगर गण्डकी गाउँपालिका स्वास्थ्य शाखा मो. ९८४४०२८७७१
९. सजिव श्रेष्ठ गैरी चौतारा आधारभूत स्वास्थ्य केन्द्र मो. ९८४५९११४८३्र
१०. झलक माया चेपाङ घ्याल्चोक आधारभूत स्वास्थ्य केन्द्र मो. ९८६६३६४४२२

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २१:१२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology