Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शहिद लखन गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

शहिद लखन गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

२५, बैशाख २०७८
शहिद लखन गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि
images

घैरुङ, २५ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा शहिद लखन गाउँपालिका वडा नं. ९ का ३६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल अस्थायी कोभिड प्रयोगशालाले आज बिहान नियमित अपडेट जानकारी दिएको हो।

images
images

यस्तै गोरखा जिल्लाभर शहिद लखन गाउँपालिकाका १ जना सहित ४ जनामा संक्रमण पुष्टि भएको छ। जसअनुसार भिमसेन गाउँपालिका २ का ६० वर्षिय पुरुष र गोरखा नगरपालिका १ र ३ का ३६ र ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ। 

182656142_4232192363551282_8682116164095892759_n.jpg

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - ०८:३५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology